बानेश्वरमा यसरी भिडे डा. के.सी. समर्थक र प्रहरी [फाेटाे फिचर]

५ साउन, काठमाडौं । सरकारविरुद्ध सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँबानेश्वरमा झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । कांग्रेसले तरुण दलको आहृवानमा प्रदर्शन गरेको थियो, जसमा प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी थिए । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन विजुलीबजार पुलमा आएपछि मुल सडकमा प्रवेश गर्‍यो । प्रहरीले रोक्न खोजेपछि बानेश्वरमा तनाव देखियो । बानेश्वरको एकातिर डा. गोविन्द केसीका समर्थकहरुको सभा चलिरहेको थियो भने अर्कोतिर कांग्रेसले निषेधाज्ञा तोड्न खोज्यो । प्रहरीले अश्रुग्यास हान्दा डा. केसीका समर्थकहरुको सभामा सहभागीहरु समेत प्रभावित भएका थिए । कांग्रेसका कार्यकर्ताले ढुंगा हान्न थालेपछि झडप भयो । प्रहरीले अश्रुग्यासका साथै लाठी हानेको थियो भने प्रर्दशनकारीले ढुंङगा प्रहार गरेका थिए । यसले नयाँवानेश्वर क्षेत्र तनाबग्रस्त बन्यो । तरुण दलका कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले प्रदर्शनकारीलाई बुद्धनगर र बबरमहलसम्म लेखेटेको थियो । साभारः जस्ताकाे तस्तै अनलाइन खबरबाट

Why Facebook is developing its own chip

Facebook is reportedly developing its own custom chips, as they have begun aggressively hiring prospective employees familiar with developing chipsets. In developing their own chips, Facebook follows in the footsteps of fellow tech giants such as Google, Apple, and Amazon. Apple particularly has been trying to break off from using third-party chips in order to reduce costs and create more specialized hardware. Google has also been developing its own custom chips, which they call tensor processing units or T.P.U.’s. Facebook’s first big foray into the hardware market was late last year when they released the Oculus series of VR headsets. These units used third-party chips developed by Qualcomm called Snapdragon. It remains to be seen if Facebook’s upcoming custom chips will be used in hardware like Oculus, or in-house to sort through the troves of user data they possess. The development of specialized chips at Facebook could be a game changer for them in terms of artificial intelligence, which could be used to help Facebook automatically detect the fake or malicious… View All ….“Why Facebook is developing its own chip”

सरकारी कार्यालयहरूकाे लाजमर्दाे स्थिति, कार्यालय रित्तै

सरकारी कार्यालयहरूकाे लाजमर्दाे स्थिति सार्वजनिक भएकाे छ । चार चार वटा सरकारी कार्यालयमा छड्के गर्दा एक जना कर्मचारी नभएकाे समेत पार्इयाे । कार्यालयमा ताला नै खुलेकाे छैन ।   भिडियाे साभारः फलानाे टि.भि. Falano TV युट्युव च्यानल

दुर्गा प्रसार्इंकाे मुख सिलाइदिने चेतावनी

दुर्गा प्रसाईको मुख बन्द गर्ने की हामी सिलाईदिउ भन्दै बंगलादेशबाटै MBBS छात्राहरुको चेतावनी ! देशलार्इ कसले कसरी लुटे ? के के मा कस कसकाे ध्यान केन्द्रित थियाे र छ ? गरिब देशका गरिब जनताका मन्त्रीहरू चाहीँ चिया पसल, सार्वजनिक सडक र यातायातका साधनहरूमा कति उपस्थित छन् ? अाम्दानी र महँगीकाे तुलनात्मक स्थिति के छ ? गरिबकाे दिन कहिले अाउँछ ? जनताले मागेका साना कुरा तर सरकार र मन्त्रीकाे अपेक्षा र ठूला कुरामा बढी चिन्ता । सम्पूर्ण साभारः सीधाकुरा जनतासँग News24 Nepal युट्युव च्यानल

नेपालमा प्रशासन सुधारको लागि भएका प्रयासहरु Administrative Reforms in Nepal

Administrative Reforms in Nepal नेपालमा प्रशासन सुधारको लागि भएका प्रयासहरु प्रशासन सुधार: प्रशासनलाई छरितो जनमुखी सक्षम प्रतिस्पर्धी र समयानुकूल बनाई यसको लक्ष्य अनुरुप सेवाको बितरणमा चुस्तता, शीघ्रता र जनसन्तुष्टी हासिल गर्नका लागि सुधार गरिने प्रकृयालाई नै प्रशासन सुधार भनिन्छ । यो एउटा सिर्जनात्मक र नवप् रवद्र्धनात्मक काम हो । यो प्रशासनमा निश्चित मूल्य, मान्यता, पद्धति, आदर्श र संस्कारलाई भित्र्याउने, उमार्ने अभ्यास हो । प्रशासनिक सुधार एउटा क्रान्ति नै त होइन तर क्रान्तिका कतिपय चरित्र र विशेषताहरू यसले समेटेको हुन्छ । अर्को तरिकाले भन्नु पर्दा: – प्रशासनिक सिद्धान्तमा समयानुकुल परिवर्तन – संगठन र संरचनाको पुनरावलोकन – कार्यविधिको सरलीकरण – जनतासँगको सम्वन्ध निर्माण – कर्मचारीको क्षमता र कार्यकुशलता विकास गर्ने आदि बिषयसँग सम्बन्धित जे जति सुधार प्रयास गरिन्छ त्यसलाई नै प्रशासन सुधार भनिन्छ । प्रशासन सुधारको विषयले निम्न क्षेत्रहरू समेटेको पाइन्छ : (क) व्यक्ति: विचार, प्रवृत्ति, मूल्य, सीप, व्यवहार, उत्प्रेरणा, मानकहरू (ख) समूह: संचार, नेतृत्व, भूमिका र कार्य, सह–सम्बन्ध (ग) संस्था: निर्णय प्रक्रिया, संरचना, कार्यविधि किन आवश्यक छ ? – परिवर्तन व्यवस्थापन – प्रतिस्पर्धात्मक सेवा प्रवाह – जनसन्तुष्टि कायम गर्न – व्यवस्थापनका… View All ….“नेपालमा प्रशासन सुधारको लागि भएका प्रयासहरु Administrative Reforms in Nepal”

Top 10 Things Virtual School Teachers Want You to Know

If you’re like most virtual school parents, you are probably eager to discover new ways to improve the learning experience for your student. While blogs and Pinterest boards are certainly great places to search for educational ideas, don’t overlook what can be your very best resource: your child’s teacher! Just like a traditional schoolteacher, your child’s online teacher can be a wonderful advisor with keen insights into how children learn best. As they work with children each day, they develop new ideas and fresh approaches to learning that help ensure academic success. In recognition of Teacher Appreciation Week, we asked online teachers across the country to tell us the most important things families need to know about virtual school. We hope their insights and tips will inspire you and help fuel your family’s success with online learning! Stick to it! Teachers tell us that the first few months of online learning can be challenging for families. “Hang in there” and maintain regular contact with your child’s teacher. As you become accustomed to the technology and… View All ….“Top 10 Things Virtual School Teachers Want You to Know”

नेप्सेको वेवसाइट नचल्दा घटिरहेको सेयर बजार थप प्रभावित

नयाँ आर्थिक बर्ष सुरु भएको पहिलो दुई दिन नेप्सेमा लगातार गिरावट आएको छ । निरन्तर घटिरहेको बजार नेप्सेको वेवसाइटमा समस्या आउँदा थप प्रभावित भयो । अघिल्लो दिन जस्तै आज पनि नबिल बैंकको शेयर बिक्रीमा चाप देखियो । कारोबार रकम र नेप्से सूचक दुवैमा गिरावट आइरहँदा लगानीकर्ता निरुत्साहित देखिएका छन् । अर्कातर्फ नेप्सेको साइटमा प्राविधिक समस्या आउँदा ब्रोकर कार्यालय नपुगि कारोबारमा सहभागि हुने लगानीकर्ताले बजारका सूचनाहरु हेर्न नपाउँदा कारोबार समेत प्रभावित हुन पुग्यो । जसले गर्दा पहिलो डेढ घण्टाको अवधिमा तीन करोड बराबरको मात्र कारोबार भएको थियो । बजार खुलेको लगभग दुई घण्टापछि नेप्सेको साइट सुचारु भए पश्चात मात्र कारोबारले केहि गति लिएको थियो । तर यो अघिल्ला दिनहरुको भन्दा कम  काराेबार भएकाे छ  । साउन १ गतेदेखि अनलार्इन कारोबार प्रणालीको परीक्षण सुचारु गरिएको भनिए पनि सबै ब्रोकर कार्यालय मार्फत अनलाइनको परीक्षण हुन सकेको छैन । यो प्रणालीका बिषयमा पनि धेरैजसो लगानीकर्ता  अझै अनभिज्ञ देखिन्छन् । बुधबारको नेप्से ५.५४ अंकले ओरालो लागेर ११९८.७७ अंकमा झरेको छ । कारोबार खुल्नासाथ नेप्सेको वेवसाइटमा प्राविधिक समस्या आएपछि बजार समेत प्रभावित भएकाे हाे । दिनभरको बजारमा… View All ….“नेप्सेको वेवसाइट नचल्दा घटिरहेको सेयर बजार थप प्रभावित”