सरकारी कार्यालयहरूकाे लाजमर्दाे स्थिति, कार्यालय रित्तै

सरकारी कार्यालयहरूकाे लाजमर्दाे स्थिति सार्वजनिक भएकाे छ । चार चार वटा सरकारी कार्यालयमा छड्के गर्दा एक जना कर्मचारी नभएकाे समेत पार्इयाे । कार्यालयमा ताला नै खुलेकाे छैन ।

 

भिडियाे साभारः फलानाे टि.भि. Falano TV युट्युव च्यानल