दुर्गा प्रसार्इंकाे मुख सिलाइदिने चेतावनी

दुर्गा प्रसाईको मुख बन्द गर्ने की हामी सिलाईदिउ भन्दै बंगलादेशबाटै MBBS छात्राहरुको चेतावनी !

देशलार्इ कसले कसरी लुटे ? के के मा कस कसकाे ध्यान केन्द्रित थियाे र छ ? गरिब देशका गरिब जनताका मन्त्रीहरू चाहीँ चिया पसल, सार्वजनिक सडक र यातायातका साधनहरूमा कति उपस्थित छन् ? अाम्दानी र महँगीकाे तुलनात्मक स्थिति के छ ? गरिबकाे दिन कहिले अाउँछ ? जनताले मागेका साना कुरा तर सरकार र मन्त्रीकाे अपेक्षा र ठूला कुरामा बढी चिन्ता ।

सम्पूर्ण साभारः सीधाकुरा जनतासँग News24 Nepal युट्युव च्यानल